काठमाडौं, आज मंगलबार कारोबारको पहिलो घण्टामा नेपाल स्टक एक्सेन्च (नेप्से) मा दोहोरो अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक २२.९२ अंकले ओरालो लागेर २९९८.७६ को बिन्दुमा पुगेको छ ।
एकको घण्टाको अवधिमा कारोबारमा आएका २०४ ओटा कम्पनीको २७ हजार ७८३ पटकको कारोबारमा ४७ लाख १६ हजार ७८१ कित्ता शेयरको रू २ अर्ब ६० करोड ४५ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया