काठमाडौं, बुधबार कारोबारको खुलेको केही समयमै नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फण्डको शेयरमुल्य नकरात्मक सर्किट लेभमा कारोबार भई रहेको छ ।
कम्पनीको शेयरमुल्य ९.४४ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य ११.८९ रुपैंया पुगेको हो ।
यस्तै, मार्केट डेपमा कम्पनीको १९ हजार ४०० कित्ता खरिद माग भएको छ भने ७२ हजार ५७४ कित्ता शेयर बिक्री भएको हो ।
प्रतिक्रिया