म्याग्दी– रात्रिबसमा महिला कर्मचारीले चिया कफि र पानी साध्छिन् । ल्याइदिन्छिन् । यात्रा बसकै हो ।
काठमाडौं बेनी बसमा दुईटी साहसिला र स्वाबलम्बी परिचारिका छन् । अन्न्पूर्ण गाउँपालिका ५ पाउद्धार घर भई हाल त्रिचन्द्र कयाम्पसमा बीएस्सी दोस्रँे वर्षमा अध्ययनरत कुसुम राना र बेनीको माउन्ट एभरेस्ट माविबाट १२ कक्षा उत्तीर्ण अन्नपूर्ण १ की राशु राम्दाली ।
कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।
प्रतिक्रिया