सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य नेप्सेमा समायोजन, प्रतिइकाई मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन भएको छ ।

फण्डको ५० प्रतिशत लाभांश पश्चात् नेप्सेले प्रतिइकाई १३ रूपैयाँ १३ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १८ रूपैयाँ १३ पैसाका आधारमा मूल्य समायोजन गरेको हो । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया