काठमाडौं– लामो समयदेखि काठमाडौंमा कीर्ते धन्दा चलाउँदै आएको एक समूहले कमाएको प्रसा भारतका विभिन्न क्योसिनोमा गएर उडाउने गरेको पाइएको छ ।
स्मार्ट लाइसेन्ट र मेसिन रिडेबल पासपोर्ट समेत नक्कली बनाउने गिरोहमा संलग्न तीन सदस्य पक्राउ परेपछि यो तथ्य खुलेको हो ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले काठमाडौंको विभिन्न स्थानबाट सोमबार कीर्ते धन्दामा संलग्न सुनसरीकी तालादेवी सुवेदी, नक्सालका दीपक केसी र सल्यानका बलबहादुर रावतलाई पक्राउ गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया