७८ हजार रुपैयाँ बैंकमा राख्दा ७८ हजार डलर

७ बर्ष अगाडि

काठमाडौं– बैंकको प्राविधिक कमजोरीका कारण अनौठो ठगी भएको सार्वजनिक भएको छ । 
राष्ट्रिय वाणिज्य बैंकको कमजोरीलाई आधार बनाएर नागढुंगा बस्ने सञ्जय श्रेष्ठले सजिलैसाग ७८ लाख रुपैयाँ ठगी भएको खुलासा भएको हो । 
पक्राउ परेका उनले रु १ बैंकमा डिपोजिट गर्दा खातामा सिधै एक डलर जम्मा हुन्थ्यो । र पटक पटक गरी रु ७८ हजार जम्मा गरेर ७८ हजार डलर डगी गरेको समाचारमा उल्लेख छ । 
बैंकको कोर बैंकिङ सिस्टमले राम्रोसाग काम नगर्दा यस्तो भएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ । उनले जापान गएको बेला पैसा निकाल्दा मात्रै ठगीको रहस्य खुलेको थियो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया