काठमाडौं, मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको करिब करिब अन्तिम समयसम्म अरुण भ्याली हाइड्रोपावरको १२ लाख बढी कित्ता शेयर खरिदबिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको १२ लाख १५ हजार ८३० कित्ता शेयर खरिदबिक्री भएको छ । सो कित्ता शेयर खरिदबिक्री हुदाँँ ९१ करोड १७ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, शेयरमुल्य भने ४.१३ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. ७४३ पुगेको छ ।
प्रतिक्रिया