के हुदैछ महिला लघुवित्तको शेयर कारोबार, कति पुग्यो प्रतिकित्ताको मुल्य ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार शेयर बजार सुरु भएबाटै ओरालो लागेको छ । कारोबारका १३ वटै उपसमुह पनि ओरालो लागेका छन् ।

कारोबार सुरु भएको करिब पौने ३ घण्टासम्म महिला लघुवित्त वित्तिय संस्थाको शेयरमुल्य ३ प्रतिशतले ओरालो लागेको छ । 
कम्पनीको शेयरमुल्य १४७ रुपैंयाले घटेर प्रतिकित्ताको शेयरमुल्य रु ४ हजार ७३४.१० पुगेको छ ।

सोही अवधीसम्म मार्केट डेपमा कम्पनीको १ हजार ७२२ कित्ता शेयर खरिद माग भएको छ भने १ हजार ३६० कित्ता शेयर बिक्री माग भएको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया