५२ सय नाघेको जीवन विकास लघुवित्तको शेयरमुल्य ४८ सयमा झर्‍यो, कति कित्ता शेयर खरिद बिक्री माग ?

४ बर्ष अगाडि

काठमाडौं, लगातार सकरात्मक सर्किट लागेको जीवन विकास लघुुवित्तको शेयरमुल्य ओरालो लाग्न थालेको छ ।

कारोबारको साढे २ घण्टा सम्म कम्पनीको शेयरमुल्य ४.८८ प्रतिशत अर्थात २४८ अंकले ओरालो लागेर प्रतिकित्ताको मुल्य रु ४ हजार ८३१ पुगेको छ । यस अघि कम्पनीको शेयरमुल्य ५२ सय माथि पुगेको थियो ।

मार्केट डेपमा कम्पनीको १५ हजार ९८८ कित्ता शेयर खरिद माग भएको छ  भने १० हजार ८२० कित्ता बिक्री माग भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया