काठमाडौं, मंगलबार कारोबारको दोस्रो घण्टासम्म आउँदा रुरु जलविद्युत परियोजनाको शेयरमुल्य नकरात्मक सर्किटमा कारोबार भइरहेको छ ।
कम्पनीको शेयरमुल्य ९.३५ प्रतिशतले घटेको छ । आज कम्पनीको शेयर कारोबार १ हजार ४६५ रुपैंयाबाट सुरु भएर १३९.८० अंकले ओरालो लाग्दै १ हजार ३५६ रुपैया पुगेको छ ।
मार्केट डेपमा कम्पनीको १ हजार ८५३ कित्ता शेयर खरिदमाग भएको छ भने २ हजार १९० कित्ता शेयर बिक्री माग भएको छ ।
प्रतिक्रिया