पहिलो घण्टामै शेयर बजारमा पहिरो, कतिको भयो कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, आज मंगलबार कारोबारको पहिलो घण्टामा नेपाल स्टक एक्सेन्च (नेप्से) मा भारी अंकको गिरावट आएको  छ ।

कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक ५६.४१ अंकले ओरालो लागेर २९८८.४८ को बिन्दुमा पुगेको छ । 

एकको घण्टाको अवधिमा कारोबारमा आएका २१३ ओटा कम्पनीको ३६ हजार ५१५ पटकको कारोबारमा ५९ लाख ७६ हजार ६०६ कित्ता शेयरको रू ३ अर्ब ३५ करोड  बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया