कारोबारको ५ मिनेटमै नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौ,आज मंगलबार कारोबार खुलेको ५ मिनेटमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य  १० प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार २५१.१० पुगेको छ । मार्केट डेपमा कम्पनीको १४ हजार ९२१ कित्ता खरिदमाग भएको छ भने बिक्रीकर्ता शून्य रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया