काठमाडौं,मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३७ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ४९.१८ अंक घटेर ३०४४.८६ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा २.३७ अंक बढेर ३०४७.२६ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१९ अंक बढेको छ।
यस दिन प्रि ओपन सेसनमा ४४ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने १४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ११ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया