टेकुस्थित महानगरीय प्रहरी परिसर नजिकै आगलागी

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा आगो लागेको छ । 

आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले बताए । आगो एक निजी घरमा लागेको हो । 

आगोलागीको कारण खुलेको छैन । आगो नियन्त्रणमा लिनका लागी काठमाडौं महानगर, प्रहरी र नेपाली सेनाको दमकल मगाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया