कतारमा भारी संख्यामा नेपाली पुरुष कामदारको माग, मासिक तलब र हवाई टिकटको व्यवस्था के कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं, कतारले एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । कतारको FIFTH DIMENSION ENTERPRISES WLL कम्पनीले ६५ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । ओभर टाईमको सुविधा कम्पनीको नियमअनुसार रहेको छ ।

कामदारले तलब खान बस्ने सहित २९  हजार देखि ३६ पाउनेछन् । इच्छुक कामदारले Al Janzeera Overseas Pvt.Ltd काठमाडौंमा भदौ २० गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, स्वदेशमा हुने बिमा खर्च, मेडिकल खर्च हवाई टिकट र भिसा शुल्क कम्पनी आफैैले बेहोर्ने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया