युनियन लाइफको शेयरमुल्य रु. ७५६ मा झर्‍यो, ४४ हजार बढी कित्ता खरिबिक्री हुदाँ कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको अन्तिम समयसम्म युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्य घटेर प्रतिकित्ताको मुल्य रु.७५६.५० पुगेको छ ।

आज कम्पनीको शेयर कारोबार रु. ७८५ बाट सुरु भएको हो । कारोबारको अन्तिम समयसम्म कमपनीको शेयरमुल्य २.२९ प्रतिशत अर्थात १८.५० रुपैंयाले घटेको छ । 

यस्तै, कम्पनीको ४४ हजार १८८ कित्ता शेयर खरिद बिक्री भएको छ । उक्त कित्ता खरिदबिक्री हुदाँ रु. ३ करोड ३५ लाख १० हजार बराबरको शेयर कारोबार भएको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया