आज यी ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाए,कुनको शेयरमुल्य कति प्रतिशतले घट्यो ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सेन्च (नेप्से)मा यी ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी शेयर गुमाएका छन् । 

रुरु जलविद्युत परियोजनाको शेयरमुल्य १० प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. १ हजार ४९५ पुगेको छ ।

यस्तै,सिंगटी हाइड्रोपावरको शेयरमुल्य ७.३५ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.५५५,गुराँस फाइनान्सको ५.७४ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.१ हजार ३३०,सिइडिबि हाइड्रोपावरको ५.२६ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.१ हजार २६० र वरुण हाइड्रोपावरको ५.२४ प्रतिशतले घटेर प्रत्तिकित्ताको मुल्य रु.६३४.९० पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया