काठमाडौं कारोबारको पहिलो दिन (आइतबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको अन्तिम समयसम्म अरुण भ्याली हाइड्रोपावरको १७ लाख बढी कित्ता शेयर खरिदबिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको १७ लाख १२ हजार ३२९ कित्ता शेयर खरिदबिक्री भएको छ । सो कित्ता शेयर खरिदबिक्री हुदाँँ १ अर्ब ३१ करोड ८३ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, शेयरमुल्य भने ७.५६ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ७७४ पुगेको छ ।
प्रतिक्रिया