आइतबार नयाँ सारथी लघुवित्तको बोनस सेयर सूचिकृत, कित्ता कति ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

लघुवित्तको ८.१३ प्रतिशत बोनस बापतको १ लाख ९१ हजार ५ सय २० कित्ता सेयर सूचिकृत भएको हो । 

संस्थाले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने घोषणा गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया