काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) जानकी फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.८१८.४० पुगेको छ ।
मार्केट डेपमा कम्पनीको ६० हजार २१० कित्ता खरिदबिक्री भएको छ भने आज बिक्रीमाग १९१ रहेको छ ।
प्रतिक्रिया