कारोबारको दोस्रो घण्टा : दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम ७ अर्ब माथि

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

कारोबार सुरु भएको दुई घण्टा बित्दाँ परिसुचक २४.२५ अंकले ओरालो लागेर ३०६९.८० को बिन्दुमा पुगेको छ । 

दुईको  घण्टाको अवधिमा कारोबारमा आएका २१९ ओटा कम्पनीको ७५ हजार ५९१ पटकको कारोबारमा १ करोड ६ लाख ५१ हजार ७२३ कित्ता शेयरको रू ७ अर्ब २२ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया