जीवन विकास लघुवित्तको करिब १ लाख कित्ता खरिद बिक्री, कति कित्ता खरिदबिक्री माग ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको डेढ घण्टामा जीवन विकास लघुवित्त वित्तिय संस्थाको करिब १ लाख कित्ता शेयर खरिद बिक्री भएको छ । 

सो अवधीसम्म कम्पनीको ९८ हजार ३९७ कित्ता शेयर खरिदबिक्री भएको हो । सो कित्ता शेयर खरिदबिक्री हुदाँ रु ५० करोड ८३ लाख बराबरको शेयर कारोबार भएको हो ।

यस्तै,  सोही अवधीसम्म कम्पनीको शेयरमुल्य ०.११ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. ५ हजार १९३ पुगेको छ ।


मार्केट डेपमा कम्पनीको २७ हजार ४६६ कित्ता खरिदबिक्री भएको छ भने आज बिक्रीमाग ११ हजार ५० रहेको छ ।
  

४ बर्ष अगाडि

प्रतिक्रिया