रुरु जलविद्युतको शेयरमुल्यमा नकरात्मक सर्किट, शेयरमुल्य १४ सयमा झर्‍यो

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) रुरु जलविद्युत परियोजनाको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको छ ।
 
कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमुल्य १ हजार ४९६ रुपैंया पुगेको छ । आज कम्पनीको शेयर कारोबार १ हजार ६२८.८० रुपैंया बाट सुरु भएको थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया