कारोबार खुलेको १५ मिनेटमै २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुन-कुनको ?

४ बर्ष अगाडि

काठमाडौं - आज आइतबार साताको पहिलो दिनको कारोबार खुलेको १५ मिनेटमा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

खानीखोला हाइड्रोपावर र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशतले वृद्धि भएको छ । 

नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य प्रतिकित्ता १ हजार १३७.४० पुगेको छ त्यसैगरी खानीखोला हाइड्रोपावरको  ४३२.३० पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया