काठमाडौं - विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ लामाटार खोलामाथि थापिएको काठेपुल । यही पुलमार्फत् घुन्सा हुँदै कञ्चनजङ्घा पुग्न सकिन्छ । तस्वीर : रासस
प्रतिक्रिया