काठमाडौं,कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको अन्तिम समयसम्म १४ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
आज ८ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ भने बाँकी ६ कम्पनीको शेयरमुल्य ९ प्रतिशतले बढेको हो ।
कुनको कम्पनीको शेयरमुल्य कतिले बढ्यो ?
प्रतिक्रिया