गुराँस लाइफको संस्थापक सेयर साधारणमा परिणत

४ बर्ष अगाडि

काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर परिर्वतन भएको छ । कम्पनीको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको १७ लाख ७८ हजार २६।१४ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।

यो सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया