काठमाडौं, बिहीवार नेप्सेमा सूर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ३ लाख ३० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर शेयरधनीले हितग्राही खातमा आएपछि मात्र खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत चैत ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५.३५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया