काठमाडौं,कारोबारको अन्तिम दिन (बिहीबार) कारोबार खुलेको साढे दुई घण्टामा ५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ ।
आज श्री इन्भेष्टमेन्ट,गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग,अरुण भ्याली,शिवश्री हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।
कुनको शेयरमुल्य कति ?
प्रतिक्रिया