५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा, कुनको शेयरमुल्य कति प्रतिशतले बढयो ?

४ बर्ष अगाडि

काठमाडौं,कारोबारको अन्तिम दिन –बिहीबार) कारोबार खुलेको दुई घण्टामा ५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको शेयरमुल्य रु.७०२.९० र जीवन विकास लघुवित्तको रु.५ हजार १९८.९० पुगेको छ ।

यस्तै, खानीखोला हाइड्रोपावरको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.३९३, अरुण भ्याली हाइड्रोपावरको शेयरमुल्य ९.६२ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.७१८ र घलेम्दी हाइड्रोपावरको शेयरमुल्य ९.४२ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.४५३ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया