कारोबारको दोस्रो घण्टा : दोहोरो अंकले  उकालो लाग्यो नेप्से, कारोबार रकम ६ अर्ब नजिक

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

कारोबार सुरु भएको दुई घण्टा बित्दाँ परिसुचक १४.३३ अंकले ओरालो लागेर ३०९०.७७ को बिन्दुमा पुगेको छ । 

दुईको  घण्टाको अवधिमा कारोबारमा आएका २१६ ओटा कम्पनीको ५८ हजार ४३४ पटकको कारोबारमा ९२ लाख ३२ हजार ८८१ कित्ता शेयरको रू ५ अर्ब ९६ करोड ९७ लाख बराबरको कारोबार भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया