गुहेश्वरी मर्चेण्ट बैकिङको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिद कर्ताको चाप उच्च

४ बर्ष अगाडि

काठमाडौं,कारोबारको अन्तिम दिन (बिहीबार) गुहेश्वरी मर्चेण्ट बैकिङ एण्ड फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

आज कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ६३.९० बढेर प्रतिकित्ताको मुल्य रु.७०२.९० पुगेको छ ।

यस्तै, मार्केट डेपमा ७६ हजार २२९ कित्ता शेयर खरिदमाग भएको छ भने ५४ कित्ता शेयर बिक्रीमाग भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया