काठमाडौं,कारोबारको अन्तिम दिन –बिहीबार) कारोबारको दुई मिनेटमै जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ४१७.६० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ५ हजार १९८.९० रुपैंया पुगेको छ ।
कम्पनीको ३४ हजार १८२ कित्ता शेयर खरिद माग भएको छ भने बिक्रीमा शून्य रहेको छ ।
प्रतिक्रिया