काठमाडौं, बुधबार नेप्सेमा कारोबारको अन्तिम समयसम्म यी ३ कम्पनीका लगानी कर्ता सबैभन्दा धेरै कमाएका छन् ।
आज जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयर ४२९.६० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ४ हजार ७२६ पुगेको छ ।
यस्तै, आईसिएफसी फाइनान्सको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य १ हजार १७६ रुपैंया पुगेको छ भने माउटेन इनर्जीको शेयरमुल्य ७.६९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य १ हजार ४०० रुपैंया पुगेको छ ।
प्रतिक्रिया