काठमाडौं, बुधबार नेप्सेमा कारोबारको अन्तिम समयसम्म यी पाँच कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आएको छ ।
आज खानीखोला हाइड्रोपावरको शेयरमुल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.३५७.३० पुगेको छ ।
यस्तै, जानकी फाइनान्सको शेयरमुल्य ६.०६ प्रतिशतले घटेर शेयरमुल्य रु.६७९,जनरल इन्स्योरेन्सको ५.६९ प्रतिशतले घटेर रु.७४४, नेपाल फाइनान्सको ५.५६ प्रतिशतले घटेर रु.६९६,हिमालयन पावरको ५.५५ प्रतिशतले घटेर रु.५७९ पुगेको छ ।
प्रतिक्रिया