काठमाडौं, बुधबार नेप्सेमा कारोबारको अन्तिम समयसम्म युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्य ३.४८ प्रतिशतले घटेको छ ।
आज प्रतिकित्ता रु.८०५ मा कारोबार सुरु भएको कम्पनीको शेयरमुल्य २८ अंकले घटेर प्रतिकित्ताको मुल्य रु. ७७७ पुगेको छ ।
यस्तै, अन्तिम समयसम्म कम्पनीको ३९ हजार ६४ कित्ता शेयर खरिद बिक्री भएको छ । उक्त शेयर खरिदबिक्री हुदाँ रु. ३ करोड ७ लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया