अरुण काबेलीको ३ लाख ८४ हजार बढी कित्ता खरिदबिक्री, कति कित्ता शेयर खरिदबिक्री माग ?

४ बर्ष अगाडि

काठमाडौं, बुधबार नेपाल स्टक एक्सेन्च(नेप्से)मा कारोबार खुलेको साढे एक घण्टामा अरुण काबेली हाइड्रोपावरको ३ लाख ८४ हजार बढी कित्ता शेयर खरिदबिक्री भएको छ । 

सो अवधीसम्म कम्पनीको ३ लाख ८४ हजार ९०६ कित्ता शेयर खरिदबिक्री भएको छ । सो कित्ता शेयर खरिदबिक्री हुदाँँ २९ करोड ८६ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस्तै, शेयरमुल्य भने २.२५ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ७९५ पुगेको छ । मार्केट डेपमा कम्पनीको १ लाख ३३ हजार १८५ कित्ता खरिद माग भएको छ भने ९५ हजार ६७९ कित्ता शेयर बिक्री माग भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया