कारोबारको पहिलो घण्टा : दोहोरो अंकले ओरालो लाग्दै ३ हजार बिन्दुमा झर्‍यो नेप्से, कारोबार रकम कति ?

४ बर्ष अगाडि

काठमाडौं - बुधबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक २५.८२ अंकले ओरालो लागेर ३०९९.०५ को बिन्दुमा पुगेको छ । 

एकको  घण्टाको अवधिमा कारोबारमा आएका २०२ ओटा कम्पनीको ३८ हजार ११५ पटकको कारोबारमा ५९ लाख १६ हजार ६४७ कित्ता शेयरको रू ३ अर्ब ८७ करोड ९७ लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया