६ कम्पनी शेयरमुल्यमा नकरात्मक सर्किट लेभमा, कुनको शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडाैं-  बुधबार कारोबार सुरु भएको आधा घण्टमै ६ कम्पनी शेयरमुल्यमा नकरात्मक सर्किट लेभमा घटेको छ ।

आज दिवेश्वरी हाइड्रोपावरको शेयरमुल्य १० प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.३३१.३० पुगेको छ ।

यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट, आँखुखोला जलविद्युत,घलेम्दी हाइड्रो,खानीखोला हाइड्रोपावर र रुरु जलविद्युत परियोजनाको शेयरमुल्य ९ प्रतिशतले घटेको छ ।

शेयरमुल्य कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया