रुरु जलविद्युतको शेयरमुल्यमा नकरात्मक सर्किट, खरिदमाग शून्य

४ बर्ष अगाडि

आज बुधबार कारोबार सुरु भएको ५ मिनेटमै नेप्सेमा रुरु जलविद्युतको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ । आज कम्पनीको शेयरमुल्य १६३.१०रुपैंयाले ओरालो लाग्दै प्रतिकित्ताको मुल्य रु. १ हजार ४६८.६० पुगेको हो ।

यस्तै यो समाचार तयार पर्दासम्म  कम्पनीको ६ हजार ६९० कित्ता शेयर बिक्रीमाग भएको छ भने खरिदमाग शून्य रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया