दुई मिनेटमै जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य ४७ सय माथि

४ बर्ष अगाडि

आज बुधबार कारोबार सुरु भएको दुई मिनेटमै नेप्सेमा जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ । आज कम्पनीको शेयरमुल्य ४२९.६० रुपैंयाले उकालो लाग्दै प्रतिकित्ताको मुल्य रु. ४ हजार ७२६ पुगेको हो ।

यस्तै यो समाचार तयार पर्दासम्म  कम्पनीको १ लाख १ हजार २८२ कित्ता शेयर खरिदमाग  भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया