प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से,३१ को शेयरमुल्य घट्यो

४ बर्ष अगाडि

काठमाडौं, बुधबार प्रि ओपन सेसनमा नेप्से सूचक १.१५ अंकले बढेको छ । यस वृद्धिसँगै  नेप्से सूचक ३१२६.०२ विन्दुमा आइपुगेको छ ।

ओपनिङ सेसनमा नेप्सेमा १ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ६२ कम्पनीको १७ हजार ६२५ कित्ता सेयर खरिदबिक्री भएको छ । १९ कम्पनीको शेयरमुल्य बढेको छ भने ३१ को घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन । 

४ बर्ष अगाडि

प्रतिक्रिया