काठमाडौं - वैदेशिक रोजगारीका लागि साउदी अरबमा कार्यरत १६ हजार आप्रवासी कानून उल्लंघनको आरोपमा पक्राउ परेका छन् । उनीहरुमाथि आवासीय, श्रम र सीमा सुरक्षा सम्बन्धी कानून उल्लंघन गरेको गल्फ न्युजले जनाएको छ ।
त्यसमा आवासीय कानून उल्लंघन गर्ने ५ हजार चार सय ३६ जना, सीमा सुरक्षा उल्लंघन गर्ने ९ हजार ७५ र श्रम कानून उल्लंघन गरेको आरोपमा १ हजार ३ सय ८९ जना छन् ।
प्रतिक्रिया