काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजिनामा दिएका छन् ।
उनले अहिले साँझ ५ बजे नेप्सेको कार्यालयमा नै पत्रकार सम्मलेनको आयोजना गरेर राजिनामा दिएको जानकारी गराएका हुन् ।
उनको कार्यकाल आगामी असोज २२ गते सकिँदै थियो ।
प्रतिक्रिया