काठमाडौं, पछिल्लो २४ घण्टामा २ हजार ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकोमा २ हजार ८६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ९ हजार ९०९ मा पिसिआर विधि र ४ हजार ९०१ मा एन्टीजेन गरी कुल १४ हजार ८१० जनामा कोरोना परीक्षण भएकोमा २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ३५ जनाले ज्यान गुमाएका छन्
हाल देशभर ३८ हजार २५० सक्रिय संक्रमित रहेका छन् । हाल कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ५६८ पुगेको छ ।
प्रतिक्रिया