कारोबारको दोस्रो घण्टा : नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ८ अर्ब माथि

४ बर्ष अगाडि

काठमाडौं, मंंगलबार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक २६.२७ अंकले ओरालो लागेर ३१५४.६२ को बिन्दुमा पुगेको छ । 

दुईको  घण्टाको अवधिमा कारोबारमा आएका २१८ ओटा कम्पनीको ७९ हजार ८५९ पटकको कारोबारमा १ करोड २४ लाख ३६ हजार ३८ कित्ता शेयरको रू ८ अर्ब १७ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया