गोर्खाज फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट, ३ लाख बढी कित्ता खरिदमाग

४ बर्ष अगाडि

आज मंगलबार कारोबार नेप्सेमा गोर्खाज फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ । आज कम्पनीको शेयरमुल्य १२८.१० रुपैंयाले ओरालो लाग्दै प्रतिकित्ताको मुल्य रु. १ हजार ४२० पुगेको हो ।

यस्तै यो समाचार तयार पर्दासम्म  कम्पनीको ३ लाख ४ हजार ४३२ कित्ता शेयर खरिदमाग  भएको छ भने बिक्रीमाग १६ कित्ता रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया