काठमाडौं, मंगलबार नेपाल स्टक एक्सेन्च –नेप्से)मा कारोबार खुलेको एक घण्टामा ७ कम्पनीको शेयरमुल्य नकरात्मक सर्किट लेभमा घटेको छ ।
आज खानीखोला हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट र रुरु जलविद्युतको शेयरमुल्य १० प्रतिशतले घटेको छ ।
यस्तै, घलेम्दी हाइड्रो,दिवेश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोपावरको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
कुनको शेयरमुल्य कतिले घट्यो ?
प्रतिक्रिया