आँखुखोला हाइड्रोपावरको शेयरमुल्यमा नकरात्मक सर्किट, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं,आज मंगलबार नेप्सेमा आँखुखोला हाइड्रोपावरको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ । आज कम्पनीको शेयरमुल्य ४५.५० रुपैंयाले ओरालो लाग्दै प्रतिकित्ताको मुल्य रु. ४०९.५० पुगेको हो ।

यस्तै यो समाचार तयार पर्दासम्म  कम्पनीको १४ हजार ७९३ कित्ता शेयर बिक्रीमाग भएको छ भने खरिदमाग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया