जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य ४३ सय नजिक

४ बर्ष अगाडि

काठमाडौं, आज मंगलबार कारोबार सुरु भएको केही मिनेटमै नेप्सेमा जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ । आज कम्पनीको शेयरमुल्य ३९०.६० रुपैंयाले ओरालो लाग्दै प्रतिकित्ताको मुल्य रु. ४ हजार २९६ पुगेको हो ।

यस्तै यो समाचार तयार पर्दासम्म  कम्पनीको ९३  हजार २३९ कित्ता शेयर खरिदमाग  भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया